You are viewing the translated version of अनुसन्धान अधिकारी तोक्न पर्ने.
Section 10
अनुसन्धान अधिकारी तोक्न पर्ने
(१) संहिताको दफा ४ वा ५ बमोजिम दर्ता भएको जाहेरी दरखास्त, सूचना वा प्रतिवेदनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित प्रहरी कार्यालयका प्रमुखले अनुसूची-२ बमोजिमको ढाँचामा अनुसन्धान अधिकारी र आवश्यकता अनुसार अन्य सहयोगी प्रहरी कर्मचारी समेत तोक्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकारी तोकिएको जानकारी सम्बन्धित सरकारी वकील कार्यालयलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकारी तोकिएको जानकारी सम्बन्धित सरकारी वकील कार्यालयलाई दिनु पर्नेछ।